काठमाडौँ,१३ कार्तिक । झापाका नदीनाला नयाँ बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका हुन् । जिल्लाका ठूला नदी मेची, कनकाइ माई, विरिङ्ग, रतुवा, निन्दा, मावोलगायतमा पूजाका लागि १० हजार बढी पूजास्थल (घाट) निर्माण गरिएको छ । हरेक नदीनालामा […]