नेपाल भूमिहिन सुकुम्वासी संगठनले घोषणा गर्यो आन्दोलनका कार्यक्रम (विज्ञप्तीसहित)

काठमाडौं, २१ साउन । नेकपा (एमाले) निकट संघ नेपाल भूमिहिन सुकुम्वासी संगठनले भूमि आयोग खारेजीको विरोधमा संघर्षका कार्यक्रम अघि सारेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले आज एक विज्ञप्ती निकाल्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेकी हुन् । आन्दोलनका कार्यक्रममा भोलि साउन २२ गते ७७ वटै जिल्लाका प्रशासनमा विरोध पत्र बुझाउने, साउन २३ गते देशभरिका भुमिहीन सुकुम्वासी, […]