'एक्लो बृहस्पति झूठो' भन्ने हाम्रो चलन छ । पश्चिमा साहित्यमा झण्डै समान अवधारणा छ, 'सत्गुणी आत्मा ।' सत्गुणी आत्माको अवधारणाको विकास र व्याख्या जाँ जाक रुसोले गर्नुभयो । फ्रान्सेली प्रवोधन, साच्चै अर्थमा विश्व प्रवोधनमा रुसोको योगदान भोल्टेयरको हाराहारी छ । फ्रान्सेली प्रवोधनबाट प्रभावित बीपी कोइरालाले जीवनको उत्तरार्धमा आफूलाई एक्लो बृहस्पति …