आयातीत गाडीको प्राविधिक जाँच गर्न भन्सारमा दरबन्दी थप

२२ पुस, काठमाडौं । विदेशबाट आयात हुने सवारी साधनको प्राविधिक जाँच गर्न भन्सार विभागले मेकानिकल इन्जिनियरको दरबन्दी थप गरेको छ । सवारी साधनको प्राविधिक पक्षको ज्ञान नहुँदा राजश्व दरमा घटबढ हुने, व्यवसायीहरुले झुक्याउन सक्ने भएकाले विभागमा यस्तो जनाशक्तिको दरबन्दी राखिएको विभागले जनाएको छ । तत्कालकालागि यातायात तथा हेबी इक्वीपमेन्ट कार्यालयमा काम गरेका मेकानिकल इन्जिनियरले विभागमा […]