उखु किसानको पीडा: नेता पनि उद्योगीकै पक्षमा, नेकपा नेताले लगाएको ताला खोले, कांग्रेस सांसदले उद्योगीकै पक्षमा बोले

सुमित मिश्र- सर्लाही : उखु किसानलाई भुक्तानी दिलाउन पहल गर्नुपर्ने राजनीतिक दलका नेताहरु नै उद्योगीको पक्षमा लागेका घटना उजागर हुँदै गएका छन्। किसानको पक्षमा केही नबोल्ने नेताहरु उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन्। सर्लाहीको गोडैता नगरपालिका-६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको पैसा नदिएको भन्दै बिहीवार किसान उद्योगमै जम्मा भएका

सम्बन्धित सामग्री

उखु किसानको पीडा

मुलुकको तराई/मधेश भूमिमा साठी हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा नगदेबाली उखु खेती गरिँदै आएको छ । गुलियो बालीको खेती गर्दै आएका किसानको अनुहारमा खुसी देखिनुको सट्टा सधैँ अँध्यारिएर अमिलो भइरहेको पीडा सार्वजनिक हुँदै आएको छ । मिल मालिक र नियमनकारी निकायविरुद्ध असन्तुष्टि पोख्दै आएका उखु किसानका पीडा भने नयाँ नभएर बर्सेनि अझै बल्झिने गरेका छन् । तीन वर्षअघि देशभरका उखु किसान काठमाडौँको माइतीघरमा आएर धर्नामा बसेपछि सम्पूर्ण समस्याको प्याकेजमै समाधान गर्ने गरी सहमति गरिएको थियो । सहमतिपछि खुसी भएर घर फर्किएका किसानका समस्या यथावत् नै रहेको भन्दै ‘नेपाल

किसानको पीडा बुझी कारखाना संचालनमा ल्याएको हौ : रिलायन्स संचालक अग्रवाल

बारा । किसानको पिडा बुझी करखाना संचालनमा ल्याएको बाराको श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिका संचालक राजकुमार अग्रवालले जानकारी गराएका छन् । सरकारले उखु किसानको मुल्य नतोक्दै मिल संचालनमा ल्याएको अग्रवालले बताए । शनिवार उखु किसान संघ र मिल संचालकको रोहवरमा ६ बुँदे सहमती गरि चलान वितरण थालिएको हो । सरकारले मुल्य निर्धारण नगरे […] The post किसानको पीडा बुझी कारखाना संचालनमा ल्याएको हौ : रिलायन्स संचालक अग्रवाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....