विदेशले तातो हावामात्र खुवायो, आफैंले खोलेको सैलुनले कार चढ्ने बनायो

‘सैलुन व्यवसायबाट नेपालमै परिवारसँग रमाएर दैनिक पाँच-सात हजार रुपैयाँ आरामले कमाउन सकिन्छ, मासिक ३०-४० हजार कमाउनका लागि विदेश जानु आवश्यक नै छैन,’ उनी भन्छन्।