डा.केसीको २० औं अनसन १० बुँदे सहमतिमा तोडियो

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसी र सरकारबिच दश बुँदे सहमतिसँगै १३औँ दिनमा जुस पिएर अनसन तोडियो । सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्नुभएको छ । डा केसीले बिरामी र बिरामी कुरुवाको हातबाट जुस पिएर अनसन तोड्नुभयो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट […]