काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज तोकिएको छ। न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा पेशी चढेको छ।
यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो। न्यायाधीश सुभाष पौडेल र किरण कुमार पोखरेलको इजलासमा…