Use App
Read now
(current)
Download
Shilapatra
26 दिन पहिले
धरानमा फस्टाउँदै सिद्राको व्यापार, कमाइले व्यापारीहरू खुसी
मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन् । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन् ।
पूर्ण विवरण