३६ वर्षपछि विश्वकप ट्रफीसहित स्वेदश पुग्यो अर्जेन्टिनी टोली

विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकाल्दै उपाधि जितेको अर्जेन्टिना टोली स्वदेश फर्किएको छ।लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार विहान अर्जेन्टिनाको राजधानी व्युनसआयर्सस्थित एजेइजा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्थानीय समयअनुसार अर्जेन्टिनाको टोली विहान ३ बजे नै विमानस्थलमा अवतरण गरेको थियो।एकाविहानै भए पनि हजारौं समर्थक विश्वविजेताको स्वागतका लागि विमानस्थल पुगेका थिए। अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डि मारियाले १ गोल गरेका थ

सम्बन्धित सामग्री

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेकोछ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेकोछ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट नखेल्ने भएका […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.

मेक्सिकोको विश्वकप टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो । यसपटक जाभिएर हर्नान्डेज टोलीमा नहुँदा वल्भ्सका राउल जिमिनेज भने टोलीमा परेका छन् । नेपोलीबाट सानदार प्रदर्शन गरिरहेका हर्भीङ लोजानो पनि टोलीमा छन् । मेक्सिको […]

इरानको विश्वकप टोली घोषणा

एजेन्सी – अर्काे सातापछि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि एसियाली राष्ट्र इरानले आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । निकारागुआविरुद्धको खेलमा बिहीबार ग्रोइनमा चोट लागेका ओमिद इब्राहिमी यस सूचीमा अनुपस्थित छन् । इरानले आफ्नो अन्तिम अभ्यासमा कतारको दोहामा २०२२ को विश्वकप […]

विश्वकप आयोजक कतारको टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन् २०१० मा नै विश्वकप आयोजनाको अधिकार लिएको कतारले पहिलोपल्ट विश्वकप खेल्दैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का तत्कालिन अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकप आयोजनाको […]

स्पेनको विश्वकप टोली सार्वजनिक

एजेन्सी – फिफा विश्वकप २०२२ कतारका लागि पूर्व विजेता स्पेनले २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । स्पेनका प्रशिक्षक लुइस एनरिकेले केहि अनुभवी खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । यसअघि नै टोलीमा नरहने पक्का भएका गोलरक्षक डेविड डे हेयासँगै एनरिकेले डिफेन्डर सर्जियो रामोस र मिडफिल्डर थियागो अलाकान्टरालाई पनि बाहिर राखेका छन् । चेल्सीका […]

पोल्याण्डको विश्वकप टोली घोषणा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई समेट्दै पोल्यान्डले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । ३४ वर्षीयाले लेवान्डोस्कीले रुसमा २०१८ मा भएको विश्वकप पनि खेलेका थिए । त्यतिबेला पोल्यान्ड १२ वर्षपछि पहिलोपटक विश्वकप खेलेको थियो । इंग्लिस क्लब एस्टन भिल्लाका डिफेन्डर जान बेड्नारेक र म्याटी क्यास तथा मिडफिल्डर क्रिस्टियन […]

फ्रान्सको विश्वकप टोली घोषणा

एजेन्सी – चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई समेट्दै साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारान रुँदै मैदान छाडेका थिए । उनले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले उनलाई अन्तिम टोलीमा समावेश गरेका छन् । प्रशिक्षक […]

क्रोएसियाको विश्वकप टोली घोषणा

एजेन्सी – पछिल्लो संस्करणको उपविजेता क्रोएसियाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । अनुभवी मिडफिल्डर लुका मोड्रीचले चौथो पटक विश्वकप खेल्दा टोटेनहम हट्सपका इभान पेरिसिच र चेल्सीका माटियो कोभाचिच पनि टोलीमा रहेका छन् । इन्टर मिलानका मार्सेलो ब्रोजोभिच, होफेनहाइमका आन्द्रे क्रामारीच र एटलान्टाका मारिओ पसालीच पनि टोलीमा रहेका छन् । प्रशिक्षक […]

विश्वकप फुटबलका लागि जापानी टोली घोषणा

१६ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकप फुटबलका लागि एसियाली महारथी जापानले टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले मंगलबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमा समावेश छन् । तर, सेल्टिकबाट खेल्ने क्योगो फुरुहाशी र रेओ […]