काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि सुरक्षा योजना पेश गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले वुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा गृह मन्त्रालयलाई ४ बुँदे निर्देशन दिएको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा […]