निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस- अर्थतन्त्र नियन्त्रण बाहिर छैन, सही मार्गमा ल्याउन प्रयत्न थाल्छु
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।