काठमाडौं । छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किएका छन् ।
यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय आबुधाबी डाइलगमा सहभागी हुन मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कात्तिक ७ गते दुबई प्रस्थान गरेका...