२८ असोज, काठमाडौं । नेपालमा कुल जनसंख्याको ८.१३ प्रतिशत अर्थात् करिब ३० लाख जेष्ठ नागरिक छन् । उनीहरूमध्ये सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या १३ लाख जति छन् । जीवनको उर्जाशील समय परिवार, समाज र राष्ट्र निर्माणमा व्यतित गरेका जेष्ठ नागरिकहरू उमेरजन्य कारणबाट सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित छन् […]