निजी जग्गामा कोल्डस्टोर र घेराबार गर्दा झडप

तातोपानी गाउँपालिका–४ स्थित गौतमबाडा गाउँमा सरकारी लगानीबाट निजी जग्गामा कोल्डस्टोर निर्माण र घेराबार गरिएको भन्दै बिवाद भएको छ । सांसद विकास कोषको १५ लाख लगानीमा निर्माण समितिका अध्यक्ष समेत रहेका सोही गाउँका लक्ष्मीप्रसाद उपाध्यायले आफ्नो निजी जग्गामा कोल्डस्टोर निर्माण गरेको भन्दै विवाद भएको हो ।कोल्डस्टोरलगायत सांसद विकास कोषको १ करोड ३३ लाख लगानीमा निर्माण भएका […]