लाप्राक बस्ती निर्माणका लागि काठ आपूर्ति गर्न माग

गोरखा जिल्लाको लाप्राक गुप्सिपाखा क्षेत्रमा आवास निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ । लाप्राक नमुना बस्ती निर्माणका अध्यक्ष कुमार पन्तसहित गैरआवासीय नेपाली संघको टोलीले बुधबार वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटगरी गुप्सिपाखा क्षेत्रमा निर्माणाधीन लाप्राक नमुना बस्ती निर्माणका लागि आवश्यक पर्ने कम्तिमा पनि ६ […]