काठमाडौं : तीन कम्पनीले लाभांस घोषणा गरेका छन्। जसमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, कैलास विकास बैंक, आरएसडिसी लघुवित्त विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांस घोषणा गरेका हुन्।
प्रुडेन्सियल इन्स्योरेन्सले गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर बराबरको रकम १.०५ प्रतिशत नगद लाभांस