उदयपुर जिल्लामा निषेधाज्ञा एक साता लम्बियो

उदयपुर। कोरोना महामारीको खतरा बढेसँगै उदयपुर जिल्लामा थप एक साताको लागि निषेधाज्ञा लम्बाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले बताए। कोरोनाको जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले बिहीबार सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप सात दिन थप्न निर्देशन दिएको थियो। सोहीअनुसार जेठ १४ गते राती १२ बजेसम्मको लागि लम्बार्ईएको सेडाईले जानकारी दिए।

सम्बन्धित सामग्री