स्वदेशी वस्तुको प्रवर्द्धनका लागि मौद्रिक नीति सकारात्मकः घरेलु तथा साना उद्योग महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको प्रवर्द्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीति २०७९/८० को स्वागत गरेको छ । महासंघले लामो समयदेखि स्वदेशी वस्तुको प्रवर्द्धन र विकासका लागि बहस पैरवी गर्दै आएको छ । स्वदेशी वस्तुको प्रवर्द्धन र विकासका लागि बहस पैरवी गर्दै आएको परिप्रेक्ष्यमा महासंघको माग […]

सम्बन्धित सामग्री

मौद्रिक नीति गत वर्षको भन्दा केही सकारात्मक छ– घरेलु तथा साना उद्योग महासंघ

यस्तै, कोभिड–१९ महामारीबाट प्रभावित उद्योग÷व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएकोमा महासंघले स्वागत गरेको छ ।