माेरङका आठ पालिकामा एमालेकाे सर्वसम्मत नेतृत्व, अधिकांश पुरानै अनुहार

नेकपा (एमाले)ले मोरङका आठवटा पालिकामा अधिवेशन सम्पन्न गरेकाे छ । १७ मध्ये आठवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएकाे एमाले माेरङले जनाएकाे छ ।