पद गए पनि अब माओवादीमा फर्किन्नः सांसद न्यौपाने

माओवादी केन्द्रबाट निर्वाचित भएर केपी ओली समूहमा लागेका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने ‘माधव’ ले आफू अब माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।उनले आफू वैचारिक रूपमै (ओली समूह)मा लागेको भन्दै अब सांसद पद गए पनि माओवादीमा नजाने स्पष्ट पारे । ‘म पद जोगा...