लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको चालु दसौं अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाले आइतबारका लागि बैठक बोलाएको भए पनि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सरकारले अचानक बजेट अधिवेशन अन्त्य गरेको हो ।
रुपन्देही - लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारेमा सम्पूर्ण जानकारी दिइने उहाँले बताउनुभयो ।
नियमित अधिवेशनबाट बजेट पारित गर्न नसकिने भएपछि लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन नै गएराति अन्त्य गरिदिएको थियो । सरकारले अधिवेशन अन्त्य गरेपछि कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले अधिवेशन अन्त्यको विरोध गर्दै संसद अधिवेशन सुरु गर्न...
बुटवल : लुम्बिनी प्रदेश सरकारले विपक्षी गठबन्धनले बजेट पास गर्न अवरोध गर्ने संकेत गरेपछि बजेट अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएको छ।
बिहीबार मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखले चालू बजेट अधिवेशन अन्त्य गरेका थिए।
सरकारले ल्याएको बजेट सहज ढंगले पास हुन नसक्ने भएपछि अध्यादेशबाट बजेट ल्याउनका लागि बजेट…
बुटवल : बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरञ्जीवी पौडेलले जानकारी दिए ।
बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद्&zwn…

काठमाडौं, जेठ १९ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज दिउँसो १ बजे बाट सुरु हुँदैछ । गत वर्षको झैं ३६ अर्ब ३५ करोडको नजिकमा रहेर बजेट ल्याउने तयारी भैरहेको सोथै कोरोना नियन्त्रण र यसले अर्थ व्यवस्थामा पारेको असरलाई कम गर्ने तर्फ बजेट केन्द्रित हुने लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ […]
लुम्बिनी प्रदेश सभाको अधिवेशन यही जेठ १२ शुक्रबारदेखि सुरु हुने भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ का लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशको दोस्रो अधिवेशन (बजेट अधिवेशन) आह्वान भएको जनाएको छ ।