सान फ्रान्सिस्कोमा योमरी मयजुको नेपाली संस्कृतिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न

अमेरिका सहर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरेको छ। यति रेस्टोरेन्टमा भएको सो कार्यक्रममा कार्यक्रममा नेपालको पहिचान खाद्य परिकार योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक एवं सामाजिक महत्व साथै नेपाली खानपानमा पन्चतत्वको महत्वको बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठले जानकारी दिए ।आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले अमेरिकाको विभिन्न सहरहरुमा योमरी मय्जुको […]