अर्थतन्त्रको महापर्व

नेपाली समाजमा दसैं भन्नेबित्तिकै सबैभन्दा ठूलो र रमाइलो पर्वका रूपमा बुझिन्छ । कसैले अपेक्षाभन्दा केही बढी खुसी वा ठूलो उपलब्धि हासिल गर्नुलाई पनि ‘दसैं आएको’ भनेर बुझ्ने प्रचलन छ । दसैंको महत्त्व सांस्कृतिक र सामाजिक रूपमा मात्र नभई आर्थिक रूपमा पनि उत्तिकै छ । अझ नेपाली अर्थतन्त्रको मेरुदण्ड नै बनेको छ, दसैं । दसैंमा हुने […]