बाउन्सको बबन्डर

चालू आर्थिक वर्षका ११ महिनामा ललितपुरमा ४८ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । ५० हजारदेखि झन्डै ४ करोड रुपैयाँसम्मका बैंकिङ कसुरका ती घटनामा १४ करोड ४८ लाख २७ हजार १ सय ८३ रुपैयाँ माग दाबी गरिएको छ ।