बुद्ध एयरले दुई वर्षपछि फेरि थाल्दै काठमाडौं-बनारस उडान, अप्रिल १ बाट साताका तीन उडान

काठमाडौं। निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं-बनारस-काठमाडौं उडान फेरि थाल्ने भएको छ। काठमाडौंलाई भारतको धार्मिक शहरसँग जोड्ने उडान दुई