गोरखा : गोरखा अस्पतालमा दश वर्षअघि खरिद गरेकाे अत्याधुनिक एक्स–रे मेसिन अझै प्रयोगमा आएको छैन।
थ्रिफेज विद्युत् लाइन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ।
एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भएपनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो।
करिब ५०