काठमाडौं । आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको अवार्डमा फ्लेम अवार्डस् एशिया २०२२ को ११ स्वर्ण र १ रजत अवार्ड हात पार्न सफल भएको छ । रुरल मार्केटिङ एसोशिएसन अफ इन्डिया (आरएमएआई) को १२ औं संस्करणको मुख्य कार्यक्रम फ्लेम अवार्डस् एशिया २०२२ को आयोजना नयाँ दिल्ली स्थित ताज भिभान्तमा गरिएको थियो । यो संस्करणको निर्णायक […]