मोटोपना भएमा के गर्ने ? डा. ओममुर्ति अनिलले सुझाए यस्तो टिप्स

काठमाडौं, १६ फागुन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले तौल घटाउन असम्भव नभएको बताएका छन् । तर, त्यसको लागि निरन्तर प्रयास हुनुपर्ने उनको भनाई छ । उनले मोटोपना भएमा के गर्ने भन्नेबारे आफ्नो सुझाव पनि अघि सारेका छन् । उनकाअनुसार मोटोपना भएमा ध्यान दिनुपर्ने कुरामा खानेकुरादेखि व्यायामसम्म रहेका छन् । उनले अघि सारेका ध्यान […]