आन्तरिक राजस्व विभागको लापरबाही, कर असुली फारामले उल्ट्यायो आर्थिक ऐन
२८ जेठ, काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक विधेयक नै उल्ट्याउने गरी कर असुली फारामको ढाँचा विकास गरेको छ ।
विभागले आर्थिक ऐनको दफा २२, २३, २४ र २६ बमोजिम कर छुट दाबी गर्न ढाँचा फाराम …