भूकम्प गएकै दिन काष्ठमण्डपका रक्षक अष्टभैरवको पूजा, निर्माण कार्य ९० प्रतिशत पूरा

काठमाडौं: आजकै दिन ६ वर्षअघि गोरखाको भूकम्प केन्द्रविन्दु बनेर आएको भूकम्पले काठमाडौं उपत्यकाका धेरै सम्पदा क्षेत्रमा असर गर्‍यो। कयौं सम्पदा ढले। कयौं चिरा परे। ६ वर्षपछि यी सम्पदामध्ये केहीको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अझै धेरै सम्पदा क्षेत्रको पुनर्निर्माण प्रक्रिया जारी छ। धेरैलाई याद छ ६ वर्ष अघि धरहरा ढलेको। तिनै…

सम्बन्धित सामग्री

ताप्लेजुङमा निर्माणाधीन २२० केभिए विद्युत् सबस्टेसन ९० प्रतिशत सम्पन्न

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुंगेसाँघुमा निर्माण भइरहेको दुई सय २० केभिएको कोशी करिडोर विद्युत् सबस्टेसन ९० प्रतिशतभन्दा बढी सकिएको छ । निर्माण कार्य सुरु भएको पाँच वर्षमा निर्माण अन्तिम...

घरको निर्माण लागत कसरी घटाउने ?

भनाइ छ, “जतिसुकै लामो यात्रा पनि पहिलो पाईलाबाट सुरु हुन्छ ।”  ९० प्रतिशत मानिसहरूले सीमित पुँजीबाट नै घर निर्माण कार्य सुरु गर्दछन् ।  घडेरी खरिदपछि जीवनमा सबैभन्दा बढी खर्च हुने क्षेत्र घर निर्माण हो । फरक यति हो,  घडेरी खरिदमा एकै पटक रकम आवश्यक पर्छ, घर निर्माणमा विभिन्न स्रोतहरुबाट जुटाउँदै खर्च गर्ने सुविधा  हुन्छ ।  यसरी हुने कुल खर्चको लगभग ७० प्रतिशत निर्माण सामग्रीमा र ३० प्रतिशत कामदारहरूको ज्यालामा खर्च हुन्छ ।सबैको जीवनभरको सपना हुन्छ, भौतिक पूर्

जनकपुरमा धनुष आकारको शहीद गेट

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको शहीद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेश प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस शहीद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।  ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेश शहीद गेटमा रंग लगाउने, भगवान् राम र शहीदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए ।  जनकपुरधाम उपमहानगरपालिकाको करीब चार करोडको ल...

चोभारमा तयार भयो सुक्खा बन्दरगाह

काठमाडौंको चोभारमा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाह सञ्चालन गर्न सकिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार अहिलेसम्म सुक्खा बन्दरगाहको निर्माण कार्य ९० प्रतिशत सकिएको छ।

२ करोड लगानीमा किर्तिपुरमा ‘किर्तिपुर सिनेप्लेक्स’ संचालन हुँदै

नेपाली चलचित्रका सफल वितरक तथा हल संचालक नरेन्द्र महर्जनले किर्तिपुरमा नयाँ हल संचालनमा ल्याउने तयारी गरेका छन् । यतिबेला यो हलको निर्माण कार्य धमाधम भैरहेको छ । करिब ९० प्रतिशत भन्दा बढी काम सकिएको नरेन्द्रले …

कालङ्गा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न

बझाङ । निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ । झण्डै रु १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८।४६ मेघावाटको अपर कालङ्गाको जलविधुत् आयोजनाको ८।७ किलोमिटर, १५।३३ मेघावाटको […]

नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा (फोटो फिचर)

थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।

मुगुमा ५० शय्याको अस्पताल बन्दै, ९० प्रतिशत काम सम्पन्न

मुगु : मुगुमा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाली सहयोग नियोग (कोइका)को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माणाधीन भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।  २०७३ साउन अन्तिम सातादेखि निर्माण कार्य थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम म...

तनहुँ जलविद्युत आयोजनाले लियाे तीव्र गति

तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । आयोजनाबाट प्रभावित वासिन्दालाई ९० प्रतिशत मुआब्जा वितरण गरिसकिएको छ ।   पहिलो चरणमा ४० करोड...