युके भेरियन्टको संक्रमण फैलिँदो, डबल म्युटेन्ट पनि पुष्टि

१ वैशाख, काठमाडौं । ठूला शहरहरुमा कोरोना भाइरस (कोभिड–१९) को यूके भेरियन्ट (नयाँ समूह) को संक्रमण फैलिएको पाइएको छ । साथै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये […]

सम्बन्धित सामग्री

लमजुङमा तीनजनामा डेंगु संक्रमण पुष्टि

लमजुङको मध्य नेपाल नगरपालिकाका तीनजनामा डेंगु संक्रमण पुष्टि भएको छ । मध्य नेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेंगु सक्रमण पुष्टि भएको हो ।डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्य नेपाल ६, भोर्लेटारका रहेका छन् ।  डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्य नेपाल अस्पतालका डाक्टर सुशील पौडेलले जानकारी दिए । अस्पतालमा आएका बिरामीमा डेंगु  संक्रमण पुष्टि भएसँगै स्थानीय

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई यो दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ।...

सुदूरपश्चिममा चारजनामा ओमिक्रोन संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कञ्चनपुरका दुई, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयक

पर्यटनमन्त्री प्रेम आलेमा कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो । उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेट भएका छन् ।  मन्त्री आलेलाई संक्रमण देखिएपछि सोमवारका लागि तय भएका सबै कार्यक्रमहरू स्थगित भएको प्रेस संयोजक विमल विष्टले जानकारी दिए ।

ओखलढुंगामा एकैदिन १२६ मा संक्रमण पुष्टि

ओखलढुंगा : जिल्लामा एकैदिन १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणबाट १ सय २६ जनामा आज बिहीबार संक्रमण पुष्टि भएको हो।गत सोमबार जिल्लाका ३ सय ५६ जनाको पिसिआर परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएकोमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।त्यस्तै, जिल्लामा बिहीबार नै ७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा सिद्धिचरण नगरपालिका १ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि हुनेको संख्या १ सय २६ रहेको उनले

उपत्यकामा ४,१९८ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४,१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३,१६१ जना, भक्तपुरमा ५,०४ जना, ललितपुरमा ५,३३ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका सिडिओलाई कोरोना संक्रमण पुष्टि

धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना  संक्रमण पुष्टि भएको छ। आज गरिएको पिसिआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २१ जनालाई कोरोना पुष्टि भएको छ।

मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा सोमबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनाको स्वाबको नमुना परिक्षण गर्दा बारा जिल्लाका एक जनासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।संक्रमण पुष्टि हुनेमा १५ देखि ७३ वर्षका ३० जना महिला र ३३ जना पुरुष रहेका छन् । चौलागाईंका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ६१ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको हो ।हेटौंडा उपमहानगरपा

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले रातोपाटीलाई बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले हो