जनलोकपाल आयोगमा भ्रष्टाचारका १८ उजुरी, तर, कर्मचारी नहुँदा अनुसन्धान सुरु भएन

मधेश प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगमा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ । अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरू दर्ता भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा आयोगले हालसम्म एउटा पनि...