काठमाडौं । एनआईसी एशिया बैंकले सप्ताहव्यापी ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको छ । बैंकले देशभरका विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको हो । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको वर्षको ‘ग्लोबल मनी वीक २०२४’ का अवसरमा बैंकका सातै प्रदेशका सयभन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय […]