१० वटा फर्मको बैंक खाता सञ्चालन गरेर एक अर्ब राजश्व छली, १७ जनाविरूद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले एक अर्ब बिगो कायम गर्दै सर्लाही गोडेता नगरपालिका-८ का सरोजकुमार मिश्रसहित १७ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।