१४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाबाट एकजना पक्राउ

काठमाडौँ- प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १४ ग्राम प्रतिबन्धित लागूऔषध व्राउनसुगरसहित प्रहरीले झापा विर्तामोड नगरपालिका-७ सुकुम्बासी टोल बस्ने ५४ बर्षीय अमृत खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई शंका लागी चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध व्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक बाहेक १४ ग्राम उनको साथमा फेला परेको जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

साढे १५ केजी चरेससहित एकजना पक्राउ

सशस्त्र प्रहरीले साढे १५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेससहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।