हिमाली जिल्ला मनाङका चारै पालिकाको मतपरिणाम आयो, कुनमा कसले जिते?

काठमाडौं : हिमाली जिल्ला मनाङका चार वटै पालिकाको मतपरिणाम आइसकेको छ। कम मतदाता भएकोले जिल्लाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए। मनाङमा नेकपा (एमाले)ले अध्यक्ष २ र उपाध्यक्ष १, नेपाली कांग्रेसले अध्यक्ष २ र उपाध्यक्ष १, नेकपा (माओवादी केन्द्र)ले १ उपाध्यक्ष र स्वतन्त्र उम्मेदवारले १ उपाध्यक्ष…

सम्बन्धित सामग्री

कतिपय निर्वाचन क्षेत्रबाट मतपरिणाम आउन शुरु

हिमाली जिल्ला मनाङ र मुस्ताङ अनि पहाडी जिल्ला पूर्वी रुकुमको अन्तिम मतपरिणाम आएको त्यहाँका निर्वाचन अधिकृतहरुले बीबीसीलाई बताएका छन्।