रोहित, कुशल र दीपेन्द्र एफवान ग्रुपको ब्रान्ड एम्बास्डर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित तीन स्टार खेलाडी एफवान सफ्ट ग्रुपसँग ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध भएका छन् । एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः ओपनर कुशल भुर्तेल, कप्तान रोहित कुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको हो । एफवान सफ्ट ग्रुप […] The post रोहित, कुशल र दीपेन्द्र एफवान ग्रुपको ब्रान्ड एम्बास्डर first appeared on हाम्रो खेलकुद.