देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदा हुन्: मेयर साह

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्। नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सकेमात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने उनकाे भनाइ छ। इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौँ महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान […]

सम्बन्धित सामग्री

सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : मेयर साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै  मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिए ।

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : मेयर साह

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरूलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्...

मेयर बालेन्द्र साह र गगन थापाबीच भेटवार्ता

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएकाे छ ।  हिजाे बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएकाे महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । भेटमा काठमाण्डाैकाे फाेहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएकाे उहाँले उल्लेख गर्नुभएकाे ।  काठमाण्डाै महानगरपालिकाकाे सकारात्मक पहलकदमीमा आफ्नाे निरन्तर साथ रहने भने महामन्त्री थापाले बताउनुभएकाे छ ।&nbs...

मेयर साह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।  मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज आइतवार बिहान भएको भेटमा काठमाण्डाै महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो । यस्तै भेटमा आउँदा दिनमा बाग्मती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।  वैशाख ३० गते सम्पन्न पालिका...