होली पर्वले नेपालीलाई एकताको सूत्रमा बाँधेको छ, मर्यादित भएर मनाऔं : पूर्वमन्त्री महतो

काठमाडौं, १० चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले होलीले नेपालीहरुबीच आपसी सद्भाव एवम् आत्मीयता अभिवृद्धि गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिरहा पुगेका पूर्वमन्त्री महतो जिल्लामा विभिन्न ठाउँमा आयोजित होली मिलन कार्यक्रममा व्यस्त छन् । सोही क्रममा आज (शनिबार) जसपाको कल्याणपुर नगरसमितिले आयोजना गरेको होली […]

सम्बन्धित सामग्री

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछः पूर्वमन्त्री अधिकारी

कास्की । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताएका छन् । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका लागि शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्रयासको खाँचो औँल्याए ।