सुन तस्करी प्रकरण: पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन

आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग बनाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण- जाँचबुझ आयोगको कार्य प्रारम्भ

काठमाडौं । राजनीतिक वृत्तमा हलचल हुने गरी तस्करी भएको अवैध सुन कारोबार प्रकरणको छानबिनका लागि बनाइएको उच्चस्तरीय जाँचबुझ आयोगले कार्य प्रारम्भ गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर काम थालेको हो । असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा […]

सुन तस्करीबारे आइतबार साँझसम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा प्रमुख तीन राजनीतिक पार्टीहरुका बीचमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो । छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेकपा(माओवादी केन्द्र)का […]

उच्चस्तरीय आयोग बनाउन सरकारले आवश्यक तयारी गरेन : एमाले

नेकपा एमालेका सचेतक महेश बर्तौलाले ६१ केजी सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन सरकारले आवश्यक तयारी नगरेको बताएका छन्। सिआइबीको अनुसन्धानमा बाधा नहोस् भन्ने हेतुले आयोग गठनका लागि एक...

एमालेकाे ध्यान सत्तातिर छैन : ओली

माेरङ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ । आज शुक्रवार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले देशको इज्जतका लागि, देशकाे अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने बताउनुभयाे । एमालेले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको उहाँकाे भनाइ थियाे । उहाँले भन्नुभय...