कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ३६ रुपैयाँदेिख ४० रुपैयाँसम्म कायम गरिएको छ ।
यस्तै सुकेको प्याज (भारतीय) ५६ देखि ६० रुपैयाँ प्रतिकिलोका दरले कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची