निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय अवस्थामा व्यापक सुधार, सम्पत्ति १५ अर्ब माथि

चालू आर्थिक वर्ष २०७७/७८ को माघ मसान्तसम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले वित्तीय क्षेत्रमा व्यापक सुधार गरेको देखिएको छ ।  कोषको चालू आर्थिक वर्षको माघ मसान्तसम्मको वित्तीय अवस्थाले विगतको तुलनामा आर्थिक क्षेत्रमा व्यापक सुधार भएको देखिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को माघ मसान्तसम्ममा कोषको खुद सम्पत्ति १५ अर्ब १५ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबर पुगेको छ ।  चालू आवको अन्तिमसम्ममा १५ अर्ब ४६ करोड २० लाख २२ हजार रुपैयाँ बराबरको खुद सम्पत्ति आर्जन गर्ने लक्ष्य कोषले लिएको छ । गत आव २०७६/७७ को अ...