स्वस्तिमाको मलयालम फड्को

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का दर्शकका लागि चिनाइरहनु पर्ने नाम होइन । स्वस्तिमा छोटो समयमै नेपाली फिल्मको अभिनय क्षेत्रमा फड्को मार्ने अभिनेत्रीमा पर्छिन् । सन् २०१५ मा फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा पाइला चालेकी स्वस्तिमा यतिबेला मलयालम फिल्म ‘थिरिमाली’का कारण चर्चामा छिन् । यो फिल्ममा उनको आइटम नृत्य दर्शकले हेर्न पाउनेछन् । त्यसो त स्वस्तिमालाई चिन्ने अर्को […]