इटालीमा कोरोना भाइरसको नयाँ लहर देखिएपछि सरकारले प्रतिबन्धहरु घोषणा गरेको छ। इटालियन प्रधानमन्त्री मारियो ड्राघीले भाइरसको 'नयाँ लहर' का कारण सोमबारबाट पसल, रेष्टुराँ र विद्यालयहरु बन्द गर्ने बताएका छन्।
अप्रिल ३ देखि ५ सम्म भने सबै क्षेत्र सटडाउन हेनछन्।
कोरोना संक्रमणका कारण विश्वमै पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको इटाली फेरि…