कर्णाली प्रदेश समन्वय परिषद् बैठक : योजना छनोट गर्दा स्थानीय तहमार्फत प्राप्त योजनालाई प्राथमिकता दिने
कर्णाली प्रदेश समन्वय परिषद्ले योजना छनोट गर्दा स्थानीय तहमार्फत प्राप्त योजनालाई प्राथमिकता दिने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको परिषद्को छैटौँ बैठकले नौवटा निर्णय गरेको छ ।
कर्णाली...