काठमाडाैं। एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोल्नुभएका ३ जना ग्राहकलाई घातक रोगको बिमावापत प्रतिव्यक्ति १० लाखको दरले बिमा रकम भुक्तानी गरेको छ । बिमा लाभ प्राप्त गर्नुहुनेमा बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएका हरिन्द्र साह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएका प्रचण्डजंग […]