काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ।
केही दिनदेखि सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो।
रिट खारेज भएपछि उनलाई अब थुनामै राखी राज्यविरुद्धको