‘बाँचे अर्को वर्ष मनाउली गौरा’

धनगढी : हरेक वर्ष 'हाम्रो संस्कृति र हाम्रो पहिचान नेपाल' नामबाट पाँच दिनसम्म धनगढीमा गौरा महोत्सवको आयोजना गर्ने देउडा गायक सुरत रावत (डोटेली कान्छा) यो वर्ष भने घरभित्रै छन्। कोरोनाका कारण कैलालीमा भएको निषेधाज्ञाले उनी यसपालि गौरामा घर बाहिर निस्कन पाएका छैनन्। डोटेली कान्छाले भने, ‘कोरोना महामार...