राजसंस्था फाल्न निर्णायक भूमिका खेलेका प्रचण्ड प्रधानमन्त्री हुँदा पूर्वराजाले बढाए सक्रियता

काठमाडौं,१४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको २२ वर्षपछि पहिलो पटक मुख खोलेका छन् । शनिबार पर्साको वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले नरसंहारकारी दरबार हत्याकाण्डको २२ वर्षपछि मुख खोल्दै आफू र आफ्नो परिवारलाई उक्त विषयमा जोडेर घातक प्रहार गरिएको बताए । आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण […]